नेपाली सेनाका गुल्मपति पण्डित अझै आएनन् सम्पर्कमा

झापा । आईतवार साझबाट सम्पर्क बिहिन भएका नेपाली सेना डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपती विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् ।


उनी अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिनुभयो ।

आइतबार अपराह्न ४ बजे उनी ब्यारेकबाट निक्लिएका थिए ।


पण्डितको नेपाली सेन र नेपाल प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय