स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । नवौं संस्करणको फिफा महिला विश्वकपको विजेता स्पेन बनेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’मा आइतबार इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।


पहिले पटक विश्वकफको फाइनलमा पुगेको स्पेनले विश्वकपको उपाधि जितेको हो । उपविजेता इंग्ल्यान्डको यो महिला फुटबलमा अहिलेसम्मै ठूलो सफलता हो । यसअघि उसले फाइलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

८३ हजार दर्शकमाझ भएको खेलमा २९ औं मिनेटमा वल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनको यो गोलले नै स्विडेनलाई विश्वकप जितायो ।


यससँगै अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वे र स्विडेनले एक-एक पटक विश्वकप उपाधि हात परेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय