२०८४ मा अर्को झापा विद्रोह हुन्छ : रास्वपा महामन्त्री ढकाल [भिडियोसहित]

बिर्तामाड । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले २०८४ मा अर्को झापा विद्रोह हुने बताउनुभएको छ ।


बिर्तामोड पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महामन्त्री ढकालले २०८४ हुने झापा विद्रोहका लागि तयार रहन अन्य राजनैतिक दलहरुलाई चेतावनी समेत दिएका छन् ।

यस अघिको झापा विद्रोहबाट नेपालमा बामपन्थी आन्दोलनको सुरुवात भएको र त्यसले मुलुकको परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको बताउदै ढकालले अब झापामा अर्को विद्रोह हुने र त्यो विद्रोह घन्टिको हुने बताउनभयो ।


थप भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय