सशस्त्रका १२ एसपी एसएसपीमा बढुवा सिफारिस 

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी)लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।


आज बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सूचीको पहिलो नम्बरमा राजेश उप्रेती परेका छन्। बढुवा सिफारिसमा चित्त नबुझ्ने सात दिनभित्र उजुरी दिन सक्ने जनाइएको छ।


बढुवामा परेका एसपीहरुको नामावली :

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय