झापा कारागारमा आगलागी र झडप

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ ।


झडपका क्रममा आगलागी समेत भएको छ ।

कैदीवन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ ।


झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ ।

आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ ।

कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।

अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय