एक करोड बढीको सामानसहित कन्टेनर पक्राउ परेको घटनाको सन्दर्भमा के भन्छ मेची भन्सार ?

झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयभित्रबाट राजश्व छलेको आशंकामा प्रहरीले एक करोड रुपैयाँ भन्दा बढीको सामानसहित नियन्त्रणमा लिएको कन्टेनरमाथि राजश्व अनुसन्धान कार्यालय इटहरीले छानबिन गरिरहेको छ। कन्टेनरलाई प्रहरीले साउन १२ गते शुक्रबार बेलुका नियन्त्रणमा लिएको थियो। मेची भन्सार कार्यालयले भने विज्ञप्ति जारी गर्दै भन्सार जाँचपास भएको बताएको थियो । उक्त घटनाको सन्दर्भमा के भन्छ त भन्सार ?


-मेची भन्सार कार्यालयका निमित्त प्रमुख तथा सूचना अधिकारी पूर्णप्रसाद लम्साल

 


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय