कोशीमा गठबन्धनभित्र भागबन्डा नमिल्दा सर्यो मुख्यमन्त्रीको शपथ

झापा । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ।


मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद भएपछि साँझ ५ बजेसम्म सारिएको हो।

मंगलबार मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज बिहान साढे १० बजे शपथग्रहणको कार्यतालिका बनाएको थियो।


तर गठबन्धनमा भागबन्डा नमिल्दा शपथग्रहणको समय सारिएको छ।

आज सत्ता गठबन्धनमा आबद्ध दलबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय