झापा बुद्धशान्तिमा एक पुरुष मृत फेला

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।


बुद्धशान्ति गाउपालिका – ४ हापेन चोकमा हुलिया पहिचान नभएको अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय