डेंगु संक्रमण : धरानमा ८ जनाको मृत्यु, २ हजार भन्दाबढी संक्रमित

झापा । डेंगुका कारण धरानमा हालसम्म ८ जनाको मृत्यु भएको छ ।


धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार अनुसार २ हजार ३ सय ५३ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

हालसम्म २ हजार ३ सय ५३ जना डेङ्गु सङ्क्रमित देखिएको मेहताले जानकारी दिनुभयो ।


३ हजार ९८१ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

संक्रमितको संख्या परीक्षण गरिएका मध्ये ५९ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय