रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

झापा । इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिकगीत सार्वजनिकभएको छ । सुवास कार्कीकार्कीजीको शब्द रचनामागीततयार गरिएको हो ।


विशालनिरौलाको एरेन्जतथामिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाईंको युट्युबच्यानलमार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।

गीतमाधोका पाएपछिको वेदनापोखिएको र अहिलेकायुवा पुस्तालाई लक्षितगरिएको बताइएको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुतगरिएको छ।गीतमामिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिलजोडीहरु विछोडिँदाअप्रिय घटनाहरु भैरहेकाभावनाहरु गीतमापोखिएको छ ।


स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादनतथा सुवास शाहको गीतमानिर्देशन छ । गीतमागायिका प्रसाईंसहितउनको प्रेमीका रुपमाकलाकार समीपनिरौलाले अभिनय गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय