पाकिस्तान विरुद्धको खेलमा नेपालको कम्जोर प्रदर्शन, १३ ओभरमा ६ विकेट गुम्यो

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए सँगको खेलमा खराब प्रदर्शन गरेको छ। श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।


ताजा अवस्थामा नेपाल पावर प्ले सकिँदा नेपाल १३ ओभरमा ६६ रन ६ विकेटको क्षतिमा खेलिरहेको छ। नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए ।

अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय