बुलेरोको ठक्करबाट मेचीनगरमा एक जनाको मृत्यु 

झापा । मेचीनगर नगरपालिका वडा नं.१२ स्थित धाइजनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ का अन्दाजी ४० वर्षका राजन विश्वकर्मा रहेका छन् ।

दुर्घटनापछि धाइजनको स्थिती तनावग्रस्त छ ।


ठक्कर दिने गाडीको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय