विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने

Share :

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०र८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीलाई आवद्यिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिनुभयो ।

साथै सरकारले नागरिकता सम्बन्धी समस्या चाँडै समाधान गर्ने भएको छ।


यस्तो छ राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधन :

नीति-तथा-कार्यक्रम-२०८०-फाइनल

हिउँदमा मासिक ३० युनिट र वर्षामा ५० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा

सरकारले सहकारी नियमनमा कडाइ गर्ने

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय