सरकारले सहकारी नियमनमा कडाइ गर्ने

55 Shares Facebook Twitter काठमाडौं । सरकारले बचत तथा सहकारीलाई नियमनमा कडाइ गर्ने छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिनुभयो । प्रतिक्रिया दिनुहोस । +1 0 +1 0 +1 … Continue reading सरकारले सहकारी नियमनमा कडाइ गर्ने