हिउँदमा मासिक ३० युनिट र वर्षामा ५० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा

50 Shares Facebook Twitter काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो । नीति तथा … Continue reading हिउँदमा मासिक ३० युनिट र वर्षामा ५० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा