२४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण

Share :

काठमाडौं । देशभर थप २४ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र ११०९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने ७८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय