काठमाडौं । गायक राजेशपायल राईले आफ्नो परिवारको बारेमा सामाजिक संजालमा आएका कुराहरुप्रति आफ्नो गम्भिर आपत्ती रहेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले चर्चामा आएका घटनाहरुको प्रमाण पुर्याए आफ्नो टाउको काटेर उसैको खुट्टामा राखिदिने बताएका छन् ।
उनले आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै संचार माध्यम बिरुद्ध खेद प्रकट गरेका छन् ।
हेर्नुहोस गायक राईले फेसबुकमा लेखेको स्टाटस :