एमालेका मन्त्रीले आजै राजीनामा दिने

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

सोमबार बसेको सचिवालय बैठकपछि सरकारलाई समर्थन फिर्ता लिएको एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

एमालेबाट मन्त्री बनेकाहरूमा उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
490
सम्बन्धित

लोकप्रिय

लोकप्रिय