इलामको सुखानीमा बम बिस्फोट

Share :

इलाम । इलामको सुखानीमा बम बिस्फोट भएको छ । माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा मतपेटिका बोकेको गाडिलाई लक्ष्यित गरेर बम बिस्फोट भएको दानाबारी प्रहरीले जानकारी दिएको छ ।

आइतबार बेलुका करिब ८:३० बजे बम बिस्फोट भएको हो । ठुलो आवजमा भएको बिस्फोट माई नगरपालिकाको दानाबारी र अर्जुनधारा नगरपालिकाको खुदुनाबारी लागायतको स्थानमा समेत सुनिएको स्थानीयले बताएका छन् ।

खटिएका कर्मचारी तथा मतपेटिका सुरक्षित रहेको बताइएको छ । कस्ले र किन बिस्फोट गराएको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय