भरतपुर एमालेको अग्रता कायमै, रेनु दाहाल ३३ मतले पछाडि

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ। माओवादीकी रेनु दाहाललाई ३३ मतले पछि पार्दै सुवेदीले अग्रता लिएका हुन्।


११ हजार ७ मतगणना हुँदा सुवेदीको ३ हजार ८३८ मत छ। दाहालले ३ हजार ८०५ मत ल्याएकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पनि मत बढिरहेको छ। उनले एक हजार ५११ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी चार हजार ३५२ मत सहित अग्रता लिएका छन् भने दोस्रोमा रहेकी राप्रपाकी हिमला गुरुङको दुई हजार ९९८ मत रहेको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय